मधेश प्रदेश सरकारले चार पाङ्ग्रे सवारी नकिन्ने

जनकपुर - मधेश प्रदेश सरकारले आगामी आर्थिक बर्षमा पनि चार पाङ्ग्रे सवारी साधान खरिद गर्न रकम विनियोजन नगर्ने भएको छ ।
मधेश प्रदेशका अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले २०७९/८० को बजेट विनियोजन विद्येयक पेश गर्दै सवारी साधान खरिदमा रोक लगाएका हुन ।
‘आगामी आर्थिक बर्षमा सरकारी कार्यालयका लागि चार चक्के सवारी साधान खरिद गरिने छैन्,’ मन्त्री साहद्धारा प्रस्तुत बजेटमा भनिएको छ ।

गौशाला नगरपालिकाका ३१ जना प्रधानाध्यापकको राजिनामा

मधेस प्रदेश प्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण

वारुणयन्त्रबाट वीरगञ्जमा खानेपानी आपूर्ति

रौतहटमा ‘ड्रोन’बाट वनक्षेत्रको निगरानी

शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

पर्साको तिलाबे नदीमा बेलिब्रिज जडान भएन

वडा र स्वास्थ्य चौकी भवन निर्माण

प्रतिक्रिया