एसपीपीबारे जवाफ दिन प्रधानसेनापति शर्मा संसदीय समितिमा

काठमाडौँ- प्रधानसेनापति प्रभुराम शर्मा अन्तर्राष्ट्रिय सबन्ध समितिको बैठकमा भाग लिन सिहदरबार पुगेका छन् ।
अमेरिकी योजना स्टेट पार्टनरसिप (एसपीपी) का बारेमा विवाद भएपछि संघीय संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले बोलाएपछि सो बिषयमा छलफल गर्न सिंहदरबार पुगेका हुन ।
बिहान ९ बजेदेखि सो समितिले प्रधान सेनापति शर्मासँग जानकारी लिनेछ । नेपाली राजनीतिमा एसपीपीबारे विवाद उठेपछि यसबारेमा विभिन्न कोणबाट टिका टिप्पणी भइरहेको छ ।

राजनीतिक नेतृत्व र जनप्रतिनिधिमा सुशासन कायम गर्ने दृढ इच्छाशक्ति आवश्यक छ : स…

तीन समितिको बैठक बस्दै

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

तीन संसदीय समितिको बैठक बस्दै

संसदीय समितिमा पानी जहाज विधेयकबारे छलफल हुने

तीन वटा संसदीय समितिको बैठक बस्दै

तीन समितिको बैठक बस्दै, राज्य व्यवस्था समितिमा गृहमन्त्री लेखक जाने

प्रतिक्रिया