सोमबार ०८ बैशाख, २०८२
Monday, April 21, 2025

संसदीय समितिमा परराष्ट्र मन्त्री खड्‌काले भने- एसपीपीको च्याप्टर क्लोज, कुनै प्रक्रिया अघि बढ्‌दैन

फाइल तस्बिर

काठमाडौँ- पराराष्ट्र मन्त्री नारायण खड्‌काले अमेरिकन स्टेट पार्टनरसिप प्रोगाम (एसपपी) नेपालको हितमा नभएकाले अघि नबढने बताएका छन् ।

संघीय संसदको अन्तर्राष्ट्रिय सबन्ध समितिमा छलफलका लागि पुगेका परराष्ट्र मन्त्रीले खड्‌काले ‘एसपीपी’को च्याप्टर क्लोज भएको भन्दै कुनै पनि प्रक्रिया अघि नबढ्‌ने बताएका हुन् । बैठकमा प्रधानसेनापति प्रभुराम शर्मालगायत छलफलमा छन् । बैठक जारी छ।