वामदेव भन्छन्- फेरि कम्युनिस्ट आन्दोलन एकीकृत गर्ने महाअभियानमा लाग्छु

काठमाडौँ - राष्ट्रिय सभा सदस्य वामदेव गौतमले आफू फेरि कम्युनिस्ट आन्दोलनको एकीकरण अभियानमा जुट्ने बताएका छन् । शुक्रबार राष्ट्रिय सभा बैठकमा बोल्दै केही समयपछि अभियानै घोषणा गर्ने तयारि रहेो बताए ।
'हामीले समाजवाद प्राप्त गर्ने एउटा ऐहासिक अवसर प्राप्त गरेका थियौँ । त्यसले जनतालाई पनि खुसी बनाएको थियो,' उनले भने, 'तर, दुभाग्यवस आन्तरिक समस्याले पार्टी विभाजित हुन गयो । आज तीन टुक्रामा पुग्या छ । म फेरि कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्ने महाअभियानमा संलग्न हुने विचार गरेको छु । केही समयपछि घोषणा गर्नेछु । सफलता प्राप्त हुन्छ हुँदैन ।'

छानबिन समितिको म्याद एक हप्ता थप

प्रतिनिधिसभाः मधेश प्रदेशलाई उच्च प्राथमिकता दिन सांसदको माग

प्रतिनिसभाः प्रस्ताव स्वीकृत

नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि संशोधनकर्तामा सांसदहरु गरे छलफल

वर्तमान सरकार एकता–सहकार्य–प्रतिस्पर्धा र सहअस्तित्वमा आधारित छः प्रधानमन्त्री ओली

युवाहरुलाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्नु सरकारको प्राथमिकता : प्रधानम…

सभामुखद्वारा रास्वपा र राप्रपाका नेतासँग छलफल

प्रतिक्रिया