संगठन विस्तारका लागि एकीकृत समाजवादीले तीन महिने विशेष अभियान सञ्चालन गर्ने

काठमाडौं– सत्तासीन दल नेकपा एकीकृत समाजवादीले संगठन विस्तार कार्यलाई तीव्रता दिन तीन महिने विशेष अभियान सञ्चालन गर्ने भएको छ । बिहीबार पार्टी कार्यालय आलोकनगरमा बेदुराम भुसालको अध्यक्षतामा बसेको केन्द्रीय संगठन विभागको बैठकले असारदेखि भदौसम्म सदस्यता वितरण गर्ने विशेष अभियान सन्चालन गर्ने निर्णय गरेको हो ।
एकीकृत समाजवादीले असार मसान्तभित्र पार्टी सदस्यता अद्यावधिक गर्न, नवीकरणको काम भदौ मसान्तभित्र सक्न सर्कुलर जारी गरेको छ ।
उसले एमालेबाट विद्रोह गरेर छुट्टै दल दर्ता गरेको छोटो समयमै पार्टी मजबुद हुँदै गइरहेको निष्कर्ष पनि निकालेको छ र पार्टीलाई थप मजबुद बनाउने प्रण पनि गरेको छ ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया