एसपीपीको लागि सेनाले पठाएको पत्र कसको मातहतमा गएको छानबिन गर्न एमाले तयारः खगराज अधिरकारी
काठमाडौँ - सांसद खगराज अधिरकारी एसपीपीको लागि सेनाले पठाएको पत्र कसको मातहतमा गएको छानबिन गर्न आफूहरु तयार रहेको बताएका छन् ।
उनले सत्तापक्षका सांसदहरु मान्नलाई तयार हो भनेर प्रश्न गरे । सांसद अधिकारीले त्यो बेलाका प्रधानमन्त्री सुशील कोईरालाले लेखेको पत्र सार्वजनिक गर्न चुनौतीसमेत दिए ।
उनले केपीले पठाएको पत्र भए ल्याउन चुनौती दिँदै त्यो पत्र सुशील कोइरालाकै भएको दाबी गरे ।

छानबिन समितिको म्याद एक हप्ता थप

प्रतिनिधिसभाः मधेश प्रदेशलाई उच्च प्राथमिकता दिन सांसदको माग

प्रतिनिसभाः प्रस्ताव स्वीकृत

नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि संशोधनकर्तामा सांसदहरु गरे छलफल

वर्तमान सरकार एकता–सहकार्य–प्रतिस्पर्धा र सहअस्तित्वमा आधारित छः प्रधानमन्त्री ओली

युवाहरुलाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्नु सरकारको प्राथमिकता : प्रधानम…

सभामुखद्वारा रास्वपा र राप्रपाका नेतासँग छलफल

प्रतिक्रिया