दलहरु असफल भइसकेकाले वैकल्पिक शक्तिका रुपमा राप्रपा नेपाल आयो : कमल थापा

काठमाडौँ - राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले अहिलेको दलहरु असफल भइसकेको भन्दै आफ्नौ पार्टी वैकल्पिक शक्तिका साथ आएको बताएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमा उनले कांग्रेस एमाले र माओवादीको विकल्प राप्रपा नेपाल भएको समेत बताए । उनले राजालाई गाली गरेर अब केही नहुने र राजसंस्था पुनर्स्थापनाको सम्भावना पनि सकिएको जिकिर गरे ।
स्वतन्त्र उमेदवारको विजयले दलहरूप्रति जनताको असन्तुष्टि स्पष्ट देखिएको भन्दै उनले नयाँ विकल्पको रुपमा जनतासमक्ष राप्रपा नेपाललाई प्रस्तुत गरेको तर्क गरे ।
उनले आफ्ना एजेण्डलाई जनतामाझ प्रस्तुत गरेर बलियो शक्ति बन्ने दावी गरे ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया