कुवेतविरुद्ध नेपालले ब्याटिङ गर्दै, यस्तो छ प्लेइङ ११

काठमाडौँ – मलेसियामा जारी एसीसी महिला टी-ट्वान्टी च्याम्पियनशीप अन्तर्गत नेपालले कुवेतविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । कुवेतले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेपछि नेपालले ब्याटिङ गर्ने भएको हो । यस अघि पहिलो खेलमा नेपालले शुक्रबार भुटानलाई ५० रनले पराजित गरेको थियो ।
नेपालको प्लेइङ-११
कप्तान रुविना क्षेत्री, अस्मिना कर्माचार्य, डोली भट्ट, इन्दु बर्मा, ज्योति पाण्डे, कविता कुँवर, काजल श्रेष्ठ, विन्दु रावल, ममता चौधरी, संगिता राई र सिता रानामगर ।

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_scDERvAfr5_syyipfcr9ajiicf1sw6ephfrrykwtj6diu7rrk2lft1bxdrioi93xsbuxqhm.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

प्रतिक्रिया