सुरक्षा पन्तको आवाजमा 'प्रेमगन्ज'को दोस्रो टिजर

काठमाडौँ–चलचित्र 'प्रेमगन्ज’को टिजर फेरि सार्वजनिक गरिएको छ । दुई महिना अघि कपिराइट फ्री गरिएको टिजर एक सयभन्दा बढी युट्य्ब च्यानलबाट एकै साथ रिलिज भएको थियो ।
त्यो मध्ये बुढा सुब्बा युट्य्ब च्यानलबाट सबै भन्दा बढी तीन लाख भ्युज गएको थियो ।तर सम्झौतामा असहमति भए पछि निर्माण टिमले एक महिना अघि टिजर हटाएको थियो ।
त्यही टिजरलाई आज ओ एस आर डिजिटल बाट भ्वाइस परिवर्तन गरेर सार्वजनिक गरिएको छ । 'खासमा टिजरमा सुरक्षाको आवाज नै चाहिने थियो । त्यो समय सुरक्षा नेपाल बाहिर भएकोले अच्युत घिमिरेको आवाजमा साे टिजर सार्वजनिक गरिएको थियो' निर्देशकले परिच्छेद सेनले भने ।
सुरक्षा कान्स देखि फर्किना साथ चलचित्रको सम्पुर्ण डबिङ सकेकी हुन । प्रेमगन्जमा सुरक्षा पन्त पनि महत्त्वपूर्ण भूमिकामा छिन । चलचलचित्रको टाईटल गीत यहि १० गते रिलिज हुँदै छ भने । भाद्र तीन गते देश लगाएत ईण्डियामा एकसाथ प्रदर्शन हुँदै छ ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया