लिङदेनको प्रश्न - तस्करले ल्याउन सक्ने मल सरकारले नसक्ने, अनि हामीले सरकार छ भनेर मानि दिनुपर्ने ?

काठमाडौँ - राप्रपा नेपालका अध्यक्ष राजेन्द्र लिङदेनले कृषिप्रधान देशका नागरिकले सडकमा मल लुट्न जानु दूर्भाग्य भएको बताए । आइतबार सामाजिक सन्जालमार्फत उनले तस्करले ल्याउन सक्ने मल सरकारले ल्याउन नसकेको भन्दै व्यंग्य गरेका हुन् ।
'तस्करले मल ल्याउन सक्ने, सरकारले नसक्ने ? कृषिप्रधान देशका नागरिकले सडकमा मल लुट्न जानु पर्ने…..कस्तो दूर्भाग्य ?' उनले भने, 'अनि पनि देशमा सरकार छ भनेर हामीले मानि दिनु पर्ने ?
शनिबार धादिङमा तस्करीको मल स्थानीय किसानले कब्जा गरेका थिए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया