ताइवानमा रेल दुर्घटना हुँदा ४८ जनाको मृत्यु
काठमाडौँ : ताइवानमा सयौँ यात्रु चढेको रेल दुर्घटना हुँदा ४८ जनाको मृत्यु भएको छ । चार सय ९० जना यात्रु चढेको रेल सुरुङभित्रबाट लिक छाडेर दुर्घटना हुँदा कम्तीमा ४८ जनाको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
दुर्घटनामा दर्जनौ घाइते छन् । दुर्घटना भएको रेलभित्र रहेका यात्रुलाई बाहिर निकालिएको छ । राजधानी ताइपेईबाट टाइटुङतर्फ हिडेको रेल एउटा सुरुङभित्र पसेका बेला लिक छाडेर दुर्घटना भएको थियो ।
दुर्घटनामा फसेकाहरुको उद्धार भइरहेको ताइवानी अधिकारीलाई उद्धृत गर्दै अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

इरान र अमेरिका बिच बार्ता सकारात्मकतर्फ, अप्रिल २६ मा फेरी हुनेछ ओमानमा बार्ता

कंगोमा डुंगामा आगलागी हुदाँ मृत्यु हुनेको संख्या १४८ नाघ्यो

गाजामा इजरायली हमलाको ४८ घण्टा : ९० जना बढीको मृत्यु
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_6PqttWXwFX_b1utr7hqiby80nkyv0dgm3mv0spt1qihzmlelscskwx4g3t1f6evkz8qvtnv_qBNVJIPrhu_l3utme1hsqfkyorlahbkx4jqm75swnsk9zbugbrpmvb7mnknoizrcevru7s9.jpg)
ईस्टर पर्वको पूर्वसन्ध्यामा श्रीलङ्काको चर्चमा गोली प्रहार

अमेरिकाले सिरियाबाट एक हजार सैनिक फिर्ता गर्ने

कंगोमा डुङ्गामा आगलागी हुँदा १४३ जनाको मृत्यु

‘फोटो अफ द इयर’ पुरस्कार पाउने समर, जसले फोटोग्राफीको तालिमसम्म लिएकी छैनन्

प्रतिक्रिया