नेपाल युवा उद्यमी संघ कैलालीको अध्यक्षमा खड्का चयन

कैलाली - नेपाल युवा उद्यमी संघ कैलालीको अध्यक्षमा अभियान खड्का चयन भएका छन्। आइतबार धनगढीमा भएको पाँचौ साधारणसभाले खड्कालाई अध्यक्षमा चयन गरेको हो।
त्यस्तै नयाँ चयन भएको कार्य समितिको प्रथम उपाध्यक्षमा कुवेर शाही, द्धितीय उपाध्यक्षमा तर्कराज भट्ट रहेका छन्।
यसैगरी सदस्यहरूमा शिवराज ओझा, अच्युत दाहाल, आयुष मोहपाल, आयुष हमाल, आदित्य हमाल, आशिष शाह र श्रृष्टि पाण्डेय रहेका छन्। साधारणसभा निवर्तमान अध्यक्ष रोशन भट्टको अध्यक्षतामा सम्पन्न भएको थियो ।

अन्तर्राष्ट्रिय स्तरको फाइबर सिमेन्ट बोर्ड उत्पादन तथा बिक्री वितरण आजैबाट सुरु

चियापारखीको रोजाइ ‘पोखरेलको मट्का चिया’

भरतपुरको विकास चोकमा कजारियाको नयाँ सोरुम उद्घाटन

‘चुज मी’ को दोस्रो शाखा काठमाडौँमा सञ्चालनमा

सरकार र उद्योगीबीच ग्यासको मूल्य बढाउने सहमति

बाँस सम्मेलनमा बाँसका सामग्रीहरू (तस्वीरहरू)

बास्किन रोबिन्सले गर्यो वसन्तपुरमा ३४औँ शाखाको उद्घाटन

प्रतिक्रिया