खनाल-नेपालको स्थायी कमिटी बैठक भोलि पनि बस्ने
पाण्डे र भुसाललाई पनि कारबाही गर्ने ओलीको निर्णय

काठमाडौँ : नेकपा एमालेको खनाल-नेपाल समूहको स्थायी कमिटी बैठक भोलि पनि बस्ने भएको छ । शुक्रबार बसेको स्थायी कमिटी बैठकमा अहिले निर्माण भइरहेका समानान्तर कमिटी, संगठनको ढाँचा र प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई समेत गरेको कारबाहीका विषयमा छलफल भएको थियो ।
बैठकले पाण्डे र भुसाललाई समेत कारबाही गर्ने ओलीको निर्णयप्रति भत्र्सना गरेको छ । ओलीविरुद्ध समानान्तर कमिटी निर्माण गरिरहेको खनाल-नेपाल समूहले अब कसरी अगाडि बढ्ने भन्ने विषयमा समेत छलफल गरेको छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया