‘जुग जुग जियो’लाई स्क्रिप्ट चोरीको आरोप, हलअघि अदालतमा देखाउनु पर्ने

मुम्बई - आउँदो हप्ता प्रदर्शन हुन लागेको चलचित्र ‘जुग जुग जियो’लाई चोरीको आरोप लागेको छ । राँचीका बिशाल ए सिंहले धर्मा प्रोडक्सनले आफ्नो स्क्रिप्ट चोरी गरेको भन्दै राँची अदालतमा मुद्दा दायर गरेका छन् । उनले ट्वीटरमा धर्मालाई पठाएको मेलको स्क्रिनसट पनि राखेका छन् ।
आफ्नो अनुमतिविना आफ्नो कथामा फिल्म बनाएको भन्दै उनले अदालतमा उजुरी गरेपछि अदालतले फिल्म हेर्न चाहेको समाचार छ । अदालतले बिशालको दाबी अनुसार फिल्म बनेको नबनेको निक्र्यौल गरेर मात्र फिल्म प्रदर्शनका लागि अनुमति दिनेछ । सम्बन्ध विच्छेदको संघारमा रहेका दुई पुस्ताको कथा प्रस्तुत गर्ने फिल्ममा अनिल कपुर, नितु कपुर, बरुण धवन र कियारा आडवानीको मुख्य भूमिका रहेको छ ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया