संसद्मा दर्ता भएकाे बाढी पहिरोसम्बन्धी जरूरी सार्वजनिक महत्वको प्रस्ताव पेश (पूर्णपाठ)

काठमाडौँ - संसद्मा दर्ता भएकाे बाढी पहिरोसम्बन्धी जरूरी सार्वजनिक महत्वको प्रस्ताव पेश गरिएकाे छ । नेपाली कांग्रेसका प्रतिनिधि सभा सदस्य डा. डिला संग्रौला (पन्त) ले प्रस्ताव पेश गरेकी हुन् ।
प्रस्तावको प्रतिनिधि सभा सदस्य देवप्रसाद तिमिल्सिना र प्रकाश रसाइली स्नेहीले समर्थनमा गरेका छन् ।
बाढी पहिरो रोकथाम र नियन्त्रणका लागि यो प्रस्ताव पेश गरेको उनले जानकारी दिइन् । हरेक वर्षको बाढी, पहिरोजस्ता प्राकृतिक प्रकोपबाट पाठ सिकेर सरकारले त्यसका आधारमा न्यूनीकरणका लागि समयमै आवश्यक तयारी गर्न प्रस्ताव पेश गरेको उनको भनाइ छ ।

राजनीतिक नेतृत्व र जनप्रतिनिधिमा सुशासन कायम गर्ने दृढ इच्छाशक्ति आवश्यक छ : स…

तीन समितिको बैठक बस्दै

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

तीन संसदीय समितिको बैठक बस्दै

संसदीय समितिमा पानी जहाज विधेयकबारे छलफल हुने

तीन वटा संसदीय समितिको बैठक बस्दै

तीन समितिको बैठक बस्दै, राज्य व्यवस्था समितिमा गृहमन्त्री लेखक जाने

प्रतिक्रिया