महेन्द्रनगरमा भीषण आगलागी

कैलाली- महेन्द्रनगरमा भीषण आगलागी भएको छ । भिमदत्त नगरपालिका महेन्द्रनगरको गल्ली नम्बर ४ मा भीषण आगलागी भएको हो ।
कालोपत्रेको लागि सडकमा राखेको खोटोको ट्रकमा आगलागी भई घरसम्म आगो फैलिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
आगलागी नियन्त्रणमा लिने प्रयास भैरहेको प्रहरीले जानकारी दिएको छ ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया