आफ्नै शिशुको हत्या आरोपमा महिला पक्राउ

कास्की : आफ्नै नवजात शिशुको कर्तव्य गरी हत्या गरेको अभियोगमा कास्कीमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाग्लुङ ढोरपाटन नगरपालिका–३ घोसाखानी घर भई हाल अन्नपूर्ण गाउँपालिका–२ नौडाँडा बस्ने २२ वर्षीया गीता कुँवर सुनार रहेकी छन् ।
कुँबरले ४२ दिनको आफ्नै नवजात शिशुलाई कर्तव्य गरी मारेको अभियोगमा बिहीबार पक्राउ गरी कर्तव्य ज्यानसम्बन्धी कसुर अन्तर्गत थप अनुसन्धानको कार्य अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए ।
उनका अनुसार उनलाई कर्तव्य ज्यानसम्बन्धी कसूर अन्तर्गत आज जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

अटो सोसियल फ्रेन्डसको रक्तदान कार्यक्रम

अवैध लागूऔषध गाँजासहित एयरपोर्टबाट विदेशी पक्राउ

प्रहरीका ६ जना डीआईजीलाई एआईजीमा बढुवा सिफारिस (सूचीसहित)

आफ्नै कीर्तिमान तोड्न सगरमाथातिर लम्किँदै कामीरिता

अब यसरी घरमै सजिलै बनाउनुहोस् तीन प्रकारका मोजितो

दूध शुद्ध छ कि छैन ? यसरी पत्ता लगाउनुहोस्

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

प्रतिक्रिया