एड सिरन बने बेलायतमा सन् २०२१ मा सबैभन्दा बढी बज्ने गायक

लन्डन- संगीत सर्जक एड सिरन गत वर्ष बेलायतमा सबैभन्दा बढी बज्ने गायक घोषित भएका छन् । संगीतको लाइसेन्सिङ गर्ने संस्था पीपीएलले जारी गरेको तथ्यांकअनुसार सिरन बेलायतमा सर्वाधिक बज्ने गायक मानिएका हुन् ।
उनको आवाज रहेको गीत ‘ब्याड ह्याबिट्स’ वर्षको सबैभन्दा धेरै बज्ने गीत घोषित भएको थियो । ५ वर्षमा चार पटक सिरन बेलायतमा सबैभन्दा धेरै बज्ने गायक चुनिएका हुन् । यसका लागि रेडियो, टीभी, पब, क्लब र पसल आदिको तथ्यांकलाई आधार मानिएको थियो ।
गायकको पहिलो हुने यात्रा सन् २०१७ ‘सेप अफ यु’ गीतसँगै भएको थियो । सिरनलाई टम ग्रेननले पछ्याइ रहेका छन् । अघिल्लो वर्ष उनका दुई गीत दोस्रो र तेस्रो स्थानमा छन् ।

संगीत पारखीका लागि 'जुनकिरी'

न्ह्यूको सङ्गीत र मेनुकाको स्वरमा नेपाली क्लासिकल गीत ‘बदमास’ सार्वजनिक

‘नारायणगोपाल युवा संगीत पुरस्कार’ सिवानी मोक्तानले पाइन्

टिकाराम खड्काको शब्द तथा शिव परियारको आवाजमा ‘मलाई जलाउँदा’ सार्वजनिक (भिडि…

‘सर्माइ भागेर’ मा ‘दर्पण छायाँ २’ जोडी पुष्प र सहारा

ब्राजिलियन डीजे 'एलोक' एलओडीमा आउँदै
नाजिर र स्मारिका अभिनित म्युजिक भिडियो ‘पिलेन उडाउनी’ सार्वजनिक

प्रतिक्रिया