शनिबार १० साउन, २०८२
Saturday, July 26, 2025

राष्ट्रिय सभाको अर्को बैठक असार १२ मा बस्ने

फाइल फोटो

काठमाडौँ - राष्ट्रिय सभाको अर्को बैठक २०७९ असार १२ गते आइतबार बिहान ११ बस्ने भएको छ । 

उक्त बैठकमा विनियोजन विधेयक, २०७९ का विभिन्न शीर्षकमा भएको मन्त्रालयगत छलफलमा उठेका विषयमा सम्बन्धित मन्त्रीहरुले जवाफ दिने कार्यसूची रहेको छ।