दार्चुला-तिंकर सडक निर्माणमा संलग्न धामीको भीरबाट लडेर मृत्यु

कैलाली- दार्चुला-तिंकर सडक निर्माणमा संलग्न कामदारको भीरबाट लड्दा मृत्यु भएको छ ।
व्याँस गाउँपालिका–२ मालगाउँस्थित नाकुरीधार क्षेत्रमा सडक निर्माणका क्रममा भीरबाट लडेर नौगाड गाउँपालिका–४ सिप्टीका जय बहादुर धामीको मृत्यु भएको हो ।
दार्चुला–तिंकर सडक निर्माणका साइट इन्चार्ज वीरेन्द्र सिह धामीले सोमबार विहान १० बजेतिर भीरबाट करिब ५ सय मिटर तल खस्दा जयबहादुरको घटनास्थलमै मृत्यु भएको बताए ।

मङ्गलसेन नगरपालिकाको फोहोर सामुदायिक वनमा

पुर्चौडी कार्यपालिका सदस्य लुहारको निधन

वर्षौंदेखि अधुरा रहेका चार पुल निर्माण अन्तिम चरणमा

बाम्का बजार आगलागी : राहत वितरण गर्न बुढीगङ्गानगर प्रमुख बानियाँको संयोजकत्वम…

बजेट अभावले पुल निर्माणको काम प्रभावित

बाजुरा आगलागीः ३५ पसलमा आठ करोड बढीको क्षति

बाम्का बजार आगलागी घटना : पीडितलाई राहत उपलब्ध गराउन सरकारसँग माग

प्रतिक्रिया