ला लिगामा रियल म्याड्रिड विजयी

काठमाडौँ : स्पेनिस ला लिगा फुटबलमा रियल म्याड्रिड विजयी भएको छ । घरेलु मैदानमा भएको खेलमा रियलले एइबरलाई २-० गोलले पराजित गरेको हो ।
रियलको जितमा मार्को एसेन्सिओ र करिम बेन्जिमाले गोल गरे । जितपछि दोस्रो स्थानको रियलको २९ खेलबाट ६३ अंक भएको छ । एक खेल कम खेलेको शीर्ष स्थानको एथ्लेटिकोको ६६ अंक छ ।
शनिबार राति भएका अन्य खेलमा भिल्लारियलले ग्रानाडालाई ३-० गोलले पराजित गर्यो । यस्तै ओसासुना र गेटाफेले गोलरहित बराबरी खेले ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया