सीता र रुविनाको टी-ट्वान्टी वरीयता यथावत, अन्यको अवस्था कस्तो ?

काठमाडौँ – आईसीसी महिला टी-ट्वान्टी ब्याटिङतर्फको वरीयतामा सीता रानामगर ६३ औँ स्थानमा यथावत रहेकी छन् । आईसीसीले जारी सार्वजनिक गरेको पछिल्लो वरीयताक्रम अनुसार सीताको वरीयताक्रम यथावत रहेको हो ।
ब्याटिङतर्फ नै कप्तान रुविना क्षेत्री ८५ औँ स्थानमा यथावत रहेकी छन् भने ज्योती पाण्डे एक स्थान तल झर्दै ९६ औँ स्थानमा पुगेकी छन् । अष्ट्रेलियाकी बेथ मुन्नी शीर्ष तथा मेग लानिङ दोस्रो स्थानमा हुँदा न्यूजिल्यान्डकी सोफी डेभिन तेस्रो स्थानमा उक्लिएकी छन् ।
बलिङतर्फ कविता कुँवर ७३ औँ स्थानमा यथावती छिन् भने सीता राना मगर ८० औँ तथा रुविना क्षेत्री ८१ औँ स्थानमा यथावत छन् । इंग्ल्यान्डकी सोफी इक्लेस्टोन शीर्ष तथा साराह ग्लेन दोस्रो स्थानमा रहदा दक्षिण अफ्रिकाकी शवनिम इस्माइल तेस्रो स्थानमा छिन् ।
टिमतर्फ नेपाल १७ औँ स्थानमा रहेको छ ।

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_scDERvAfr5_syyipfcr9ajiicf1sw6ephfrrykwtj6diu7rrk2lft1bxdrioi93xsbuxqhm.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

प्रतिक्रिया