तीन दिनदेखि बेपत्ता बालकको शव फेला

कैलाली- खोलामा नुहाउने क्रममा तीन दिनदेखि बेपत्ता भएका बालकको शव फेला परेको छ । धनगढी उपमहानगरपालिका-१९ का ११ वर्षीय निखिल विकको शव शुक्रबार फेला परेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
१५ गते पौडी खेल्ने क्रममा उनी बेपत्ता भएका थिए । प्रहरीका अनुसार पौडी खेल्ने क्रममा बेपत्ता भएको ठाउँबाट करिब ८ सय मिटर टाढा शव भेटिएको हो । उनी साथीहरूसँग पौडी खेल्न गएको बुझ्न आएको छ । घटनाका विषयमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया