कोकाकोलाको विशेष अफर, २.२५ लिटरको प्याकमा २५० एमएल सित्तैमा

काठमाडौं : नेपालको सबैभन्दा बढी लोकप्रिय वेभरेज ब्रान्ड कोकाकोलाले यो गर्मीमा ‘घरमा स्पेशल खानाको सानो ट्रिट’ ट्यागलाइनका साथ उपभोक्ताहरूको लागि प्रवद्र्धन क्याम्पेन ल्याएको छ ।
कोकाकोलाले २.२५ लिटर प्याक साइजको कोकाकोला, स्प्राइट रफ्यान्टाको खरिदमा २५० मिलीलिटर प्याकको निःशुल्क प्राप्त गर्नेछन् । यो अफर कोक एण्ड मिल्स क्याम्पेनको एक हिस्सा हो । यो वर्षको सुरुमा सुरुवात गरिएको थियो । यसको मूल सन्देश– कोकसँग एउटा साधारण खानापनि एक उत्सवमा परिणत हुन सक्छ भन्ने यसको मूल सन्देश रहेको कम्पनीले जानकारी दिएको छ ।
_m5brk45wDd_tfrh4cuznqd3gnmwqer0yqykljytpc6p0rlom79zez0u1lljarfiuust7veg_3JTf7HsbEB_avd78hkgz1rpczy9yhyjw7shej0cerbaaanttlkzwo3bkdslgs1zetg32jhh.jpeg)
एनसेल एप प्रयोग गरी रिचार्ज गर्दा ग्राहकलाई बोनस डेटा

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा वादी सरोकार मञ्च नेपाललाई खाद्यान्न सामग्री सहयोग

दराजद्वारा फ्युचर लिडर्स प्रोग्राम २०२५ को आवेदन खुल्ला, दक्षिण एशियाका उत्कृष्ट …
पठाओ एपमा थपियो रेन्टल सेवाः कार, एसयूभी, माइक्रो र मिनीबसदेखि ठूला बससम्म …

नयाँ वर्षमा पठाओको ‘पार्सल डेलिभरी महोत्सव’

एनसेल एनएसएलः ललितपुर सिटी एफसीको ‘पावर्ड बाई’ पार्टनरमा एनसेल

एनसेल नेपाल सुपर लिग सिजन ३ : 'खल्ती र आइएमई पे' टिकेटिङ पार्टनर

प्रतिक्रिया