नेपालमा थपिए १७६ जना कोभिड संक्रमित

काठमाडौँ : नेपालमा आइतबार थप १७६ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोभिड संक्रमितको संख्या दुई लाख ७७ हजार ९४४ पुगेको छ । त्यस्तै थप ११७ संक्रमित निको भएका छन् । हालसम्म नेपालमा दुई लाख ७३ हजार २४० जनाले कोभिड संक्रमण जितेका छन् । नेपालमा हालसम्म तीन हजार ३२ जनाले कोभिडका कारण ज्यान गुमाएका छन् ।
नेपालमा हाल १६ सय ७२ जना आइशालेशन र ५७ जना क्वारेन्टाइनमा छन् भने हालसम्म २२ लाख ८५ हजार २८८ वटा पीसीआर गरिएको मन्त्रालयले जनाएको छ ।

बिर्तामोड नगर अस्पतालमा बिरामीको चाप बढ्दो

सिन्धुली अस्पतालको 'बेड नम्बर ३३'

सुर्तीजन्य पदार्थको नियन्त्रणका लागि ‘प्लेन प्याकेजिङ’मा जाने तयारी

रामपुरका सबै बालबालिकाले पूर्णखोप लगाए

आँखा उपचार सेवा विस्तार गर्न स्वास्थ्य मन्त्रालय र नेत्रज्योति सङ्घबीच सम्झौता

बिहेमा खाजा खाँदा जन्तीसहित एक सयभन्दा बढी बिरामी

डेंगु सङ्क्रमणको जोखिम बढ्ने, सतर्कता अपनाउन आग्रह

प्रतिक्रिया