श्रेष्ठको ‘अनुभवका अनुभूति’ बजारमा

बागलुङ- सर्जक इन्द्र श्रेष्ठको संस्मरणात्मक कृति ‘अनुभवका अनुभूति’ सार्वजनिक गरिएको छ। विद्यामन्दिर पुस्तकालयद्वारा आयोजित कार्यक्रममा दीअ प्रकाशनद्वारा प्रकाशित उक्त कृति आज बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठले लाकार्पण गर्दै भाषा र साहित्यको विकासमा श्रेष्ठको कृतिले टेवा पुग्ने धारणा व्यक्त गरे।
उक्त पुस्तकमाथि टिप्पणी गर्दै धवलागिरि बहुमुखी क्याम्पसका उपप्राध्यापक हरिप्रसाद पाण्डेयले कृतिमा रचनाकारको जीवनका घटना प्रतिबिम्वित भएको बताए । लेखिका श्रेष्ठले आफ्नो जीवन भोगाइका विविध पाटालाई संस्मरण, अनुभूतिपरक लेख र कविताका माध्यमबाट पुस्तकमा अभिव्यक्त गरिएको जानकारी दिए ।
बागलुङकी सफल महिला उद्यमीमा रुपमा चर्चित श्रेष्ठले हस्तकला व्यवसाय सुरु गर्दाका अनुभवलाई पनि पुस्तकमा समेट्नुभएको छ । सो कृतिमा उनका कविता र गीत पनि समावेश छन् ।
_3CsYpTzqH0_kanizskuiuszmsip0dfjg0njycqrim0ojwd5zz4jlbgto3smak2yrwwaqg4n_g9UQZ7uzvy_pukjhm5awa5pdrgi4axihkgjldpyvtpqyvh6vqtnqartd7trcj8oqnldcgfx.jpg)
रेलिमाईलाई दुई लाख राशिको अरनिको अन्तरराष्ट्रिय पुरस्कार

पर्या निबन्ध प्रतियोगितामा तीन उत्कृष्ट निबन्धकारलाई नगदसहित गरियो सम्मान

दशौं वातावरण साहित्य गोष्ठीमा कविता र उत्कृष्ट ३२ निबन्ध संग्रह सार्वजनिक हुने
पूर्वसचिव पाण्डेको ‘सम्झनाका फूलहरू’ बजारमा

‘नीलो प्रेम’ लिएर आए पुरुषोत्तम

तिमी यसरी आयौ

कवि तथा गजलकार सुदिम्नको ‘साहित्य शैली’ कविता तथा गजलसङ्ग्रह सार्वजनिक

प्रतिक्रिया