शुक्रबार १३ असार, २०८२
Friday, June 27, 2025

माओवादी केन्द्रको केन्द्रीय सदस्य को को बने ? (सूचीसहित)

काठमाडौँ -  नेकपा माओवादी केन्द्रले केन्द्रीय सदस्यहरूको टुंगो लगाएको छ । आजबाट सुरु भएको केन्द्रीय कमिटी बैठकले ३७३ केन्द्रीय सदस्यको टुंगो लगाएको हो । 

बैठकमा अध्यक्ष दाहालले ३७३ जना केन्द्रीय सदस्यको टुंगो लागेको बताएका छन् ।