माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्दै, प्रचण्डले पदाधिकारी प्रस्ताव गर्ने

काठमाडौं - नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज बस्दै छ । मंगलबार बस्ने तय भएको बैठक आजलाई सरेको थियो ।
आजको बैठकमा अध्यक्ष प्रचण्डले पोलिट्ब्यूरो, स्थायी कमिटी र पदाधिकारी प्रस्ताव गर्ने नेता दिनानाथ शर्माले बताए । प्रचण्डको प्रस्तावपछि बैठकले आवश्यक छलफलगरी पोलिट्ब्यूरो, स्थायी कमिटी गठन गर्ने र पदाधिकारी चयन गर्ने उनले बताए ।
उनकाअनुसार मंगलबार बसेको पूर्व स्थायी समिति सदस्य र प्रदेश इन्चार्जहरूको बैठकले पोलिट्ब्यूरो, स्थायी कमिटी र पदाधिकारी छान्नेन जिम्मा अध्यक्ष प्रचण्डलाई दिएको थियो ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया