पार्टी छोडेर मन्त्री बनेका टंक आङ्बोहाङलाई माओवादी केन्द्रले प्रदेश सांसदबाट हटायो

विराटनगर : नेकपा माओवादी केन्द्रले टंक आङ्बोहाङलाई सांसद पद र साधारण सदस्यबाट निष्कासित गरेको छ । पार्टी परित्याग गर्दै प्रदेश १ सरकारको मन्त्री बनेका आङ्बुहाङलाई नेकपा माओवादी केन्द्रले कारबाही गरेको हो ।
माओवादी केन्द्र प्रदेश सभा संसदीय दलको सिफारिस अनुसार उनलाई पार्टीका केन्द्रीय अध्यक्ष पुष्पकमल दाहालले पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेका हुन् । गत चैत १३ गते आङ्बुहाङ प्रदेश १ सरकारको आर्थिक मामिला तथा योजना मन्त्री बनेका थिए।
माओवादी छोडेर एमाले बनेका दुई सांसदलाई पदबाट हटाउन दाहालको पत्र

‘मानवीय त्रुटिका कारण मनसुनजन्य विपद्का घटना बढिरहेका छन्’

तिम्ल्याहा शिशु जन्माएकी हीरालाई ५० हजार सहयोग

राजस्व र व्ययको वार्षिक अनुमान माथिको छलफल समाप्त

एसियाली राजमार्ग : काँकडभिट्टा-लौकही खण्डमा कालोपत्र थालियो

कृषकलाई अनुदानमा कृषि उपकरण वितरण

बराहक्षेत्रमा जङ्गली हात्ती मृत फेला

भोजपुरमा विद्युत् सेवा विस्तार

प्रतिक्रिया