भारतीय राजदूत र प्रधानसेनापतिबीच शिष्टाचार भेटवार्ता

काठमाडौँ- भारतीय राजदूत नवीन श्रीवास्तव र प्रधानसेनापति प्रभुराम शर्माबीच शिष्टाचार भेटवार्ता भएको छ । शुक्रबार सेनाको मुख्यालयमा दुईबीच शिष्टाचार भेटवार्ता भएको हो ।
भेटर्वातामा दुवै पक्षको आपसी हितका लागि शिष्टाचार छलफल भएको थियो । त्यस्तै पारस्परिक सम्बन्धका लागि समेत छलफल भएको सेनाले जनाएको छ ।
यस किसिमको भेटघाटले दुई देशबीच रही आएको आपसी सम्बन्धलाई थप सुमधुर सम्बन्ध एवम प्रगाढ बनाउन थप मदत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया