चट्याङ लागेर मृत्यु भएकाका परिवारलाई राहत वितरण

कैलाली- गत असार १४ गते चट्याङ लागेर मृत्यु भएकाको परिवारलाई राहत रकम वितरण गरिएको छ।
कैलालीको कैलारी गाउँपालिका वडा नम्बर १ रानामुरा गाउँ बस्ने ५६ वर्षीया सुखपंखीदेवी चौधरीको परिवारलाई कैलालीका प्रमुख जिल्ला अधिकारीले नगद दुई लाख रूपैयाँ हस्तान्तरण गरिएको हो।
'विवद् पीडित उद्धार र राहत सम्बन्धी मापदण्ड २०७७' बमोजिम मृतकका श्रीमान् परनुराम डगौंरालाई कैलालीका प्रमुख जिल्ला अधिकारी किरन थापाले घरमा पुगेर नगद हस्तान्तरण गरेका हुन्।

मङ्गलसेन नगरपालिकाको फोहोर सामुदायिक वनमा

पुर्चौडी कार्यपालिका सदस्य लुहारको निधन

वर्षौंदेखि अधुरा रहेका चार पुल निर्माण अन्तिम चरणमा

बाम्का बजार आगलागी : राहत वितरण गर्न बुढीगङ्गानगर प्रमुख बानियाँको संयोजकत्वम…

बजेट अभावले पुल निर्माणको काम प्रभावित

बाजुरा आगलागीः ३५ पसलमा आठ करोड बढीको क्षति

बाम्का बजार आगलागी घटना : पीडितलाई राहत उपलब्ध गराउन सरकारसँग माग

प्रतिक्रिया