१ हजार ४०० मत गन्दा बुढीगंगामा एमाले अगाडि

कैलाली - बाजुराको बुढीगंगा नगरपालिकाको मतगणना जारी छ। अहिलेसम्म १ हजार ४०० मतगणना सकिएको बुढीगंगाको निर्वाचन अधिकृतको कार्यालयका कम्प्युटर अपरेटर भरतप्रसाद उपाध्यायले जानकारी दिए।
१ हजार ४०० मत गणना हुँदा एमालेका रामबहादुर बानियाँ ७२२ मत ल्याउँदै पहिलो स्थानमा रहेका छन् । कांग्रेसका रंगबहादुर खाती ६०१ मतका साथ दोस्रो स्थानमा छ। उनीहरूबीच १२१ मतको अन्तर छ ।
उपमेयरमा एमालेकी मायाकुमारी खड्काले ७११ ल्याएकी छन् । कांग्रेसकी रिता शाहले ६२३ मत ल्याएकी छन् । हिजो भएको निर्वाचनमा बुढीगंगामा ९,११७ मत खसेको थियो ।

मङ्गलसेन नगरपालिकाको फोहोर सामुदायिक वनमा

पुर्चौडी कार्यपालिका सदस्य लुहारको निधन

वर्षौंदेखि अधुरा रहेका चार पुल निर्माण अन्तिम चरणमा

बाम्का बजार आगलागी : राहत वितरण गर्न बुढीगङ्गानगर प्रमुख बानियाँको संयोजकत्वम…

बजेट अभावले पुल निर्माणको काम प्रभावित

बाजुरा आगलागीः ३५ पसलमा आठ करोड बढीको क्षति

बाम्का बजार आगलागी घटना : पीडितलाई राहत उपलब्ध गराउन सरकारसँग माग

प्रतिक्रिया