मोहना नदीले खतराको तह पार गर्यो

कैलाली- लगातारको वर्षापछि आएको बाढीले कैलालीस्थित मोहना नदीमा पानीको सतहले खतराको तह पार गरेको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार नदीमा पानीको सतहले खतराको तह पार गरेको हो ।
तीन मिटर खतराको संकेत रहेको मोहना नदीमा अहिले ७:३० बजे ३ दशमलव ०९ मिटर पानीको सतह पुगेपछि तटीय क्षेत्रहरू तथा डुबान भइरहने ठाउँका बासिन्दालाई सतर्क हुन आग्रह गरिएको छ ।
बाढी पूर्वानुमान महाशाखाका अनुसार यहाँका कान्द्रा र मोहना नदिमा पानीको सतह बढ्दो क्रममा छ ।

मङ्गलसेन नगरपालिकाको फोहोर सामुदायिक वनमा

पुर्चौडी कार्यपालिका सदस्य लुहारको निधन

वर्षौंदेखि अधुरा रहेका चार पुल निर्माण अन्तिम चरणमा

बाम्का बजार आगलागी : राहत वितरण गर्न बुढीगङ्गानगर प्रमुख बानियाँको संयोजकत्वम…

बजेट अभावले पुल निर्माणको काम प्रभावित

बाजुरा आगलागीः ३५ पसलमा आठ करोड बढीको क्षति

बाम्का बजार आगलागी घटना : पीडितलाई राहत उपलब्ध गराउन सरकारसँग माग

प्रतिक्रिया