शुक्रबार १३ असार, २०८२
Friday, June 27, 2025

गठबन्धनका उम्मेदवारलाई हराउँदै बुढीगंगा-९ को अध्यक्षमा एमालेका सिंह विजयी

कैलाली - बुढीगंगा नगरपालिका ९ मा गठबन्धनका उम्मेदवारलाई हराउँदै नेकपा एमालेका उम्मेदवार मिनबहादुर सिंह विजयी भएका छन् । 

नेकपा एकृकित समाजवादीका उम्मेदवार भरत बहादुर थापालाई पराजित गर्दै सिंह विजयी भएका छन् ।

विजयी सिंहले ४ सय ९२ मत ल्याए भने भरत बहादुर थापाले २ सय ९३ मत ल्याएका हुन् ।