शनिबार २१ असार, २०८२
Saturday, July 05, 2025

किन भिभो वाइ५५ आकर्षण बन्दै छ युवामाझ ?

काठमाडौँ - भिभोले  मोबाइलले हालै वाइ सिरिज अन्तर्गत आकर्षक तथा उत्कृष्ट विशेषताहरू भएको वाइ ५५ स्मार्टफोन नेपाली बजारमा भित्र्याएको छ । नेपाली बजारमा भर्खरैमात्र भित्रिएको यो फोन नेपाल युवाहरूको आकर्षणको फोन समेत बनेको छ।

युवा लक्षित भिभो वाइ ५५ लाई विश्वमा उपलब्ध पछिल्ला र अपडेटेड भर्सन प्रयोग गरिएको फोन समेत हो । यस मोबाइलमा क्यामेरा, ब्याट्री, एपिरियन्स र कार्यसम्पादन लगायतका सबै आवश्यकताहरू पूरा गर्ने क्षमता राख्ने फोन समेत हो । तथापि, तिनीहरू यी सबै विशेषताहरू यस्तो मूल्यमा चाहन्छन् जुन सुलभ र उचित होस् । वाइ सिरिज युवाकेन्द्रित फेसनशील तथा उत्कृष्ट फोनको चाहना राख्ने व्यक्तिहरूका लागि डिजाइन गरिएको हो । वाइ ५५ मा फेशनेवल तथा उत्कृष्ट डिजाइन रहेको छ।

वाइ ५५ उत्कृष्ट विशेषताहरूको साथ उचित मूल्यमा उपलब्ध स्मार्टफोन हो जसले कम्पनीको विश्व प्रसिद्ध फ्युचरिस्टिक र उत्कृष्ट डिजाइन प्रदान गर्दै प्रयोगकर्ताको हरेक माग पूरा गर्नेछ । आजको नयाँ पुस्ताका लागी भिभो वाइ ५५ किन लोकप्रिय फोन बन्नसक्छ । 

लामो समयसम्म टिक्ने ब्याट्री

वाइ ५५ मा ५ हजार एमएएच ब्याट्री छ जसले गर्दा फोन दिनभर निर्बोध रूपमा चलिरहन्छ । उत्कृष्ट प्रदर्शन र सुविधाहरू मात्र नभएर लामो समयसम्म ब्याट्री टिक्ने स्मार्टफोन खोज्ने व्यक्तिहरूको लागि यो उपकरण उत्तम विकल्प हुनसक्छ । कम ब्याट्रीले सिर्जना हुने अवरोधहरूलाई यस फोनको ५ हजार एमएएच ब्याट्रीले समाधान गर्दछ र गेमिङ, स्ट्रिमिङ लगायत दैनिक कार्यहरू निर्धक्क भएर गर्न सक्नुहुन्छ ।

यसमा भएको ४४ वाट फ्ल्यासचार्ज फोनको सान्दर्भिकता थप्छ । यदि तपाइँ ब्याट्री जीवनलाई विचार गर्नुहुन्छ भने यो एक खेल परिवर्तक हो । फ्ल्यासचार्जले तपाईको फोनलाई धेरै छोटो अवधिमा चार्ज गर्नेछ, र ब्याट्री दिनभर मज्जाले टिक्छ । वाइ५५ मा तपाईंले आवश्यक कार्यहरूको लागि ब्याट्री सकिने चिन्ता लिनु पर्दैन वा उपकरणलाई लगातार चार्जमा राख्न आवश्यक पर्दैन ।

शक्तिशाली प्रदर्शन
क्वालकम स्न्याड्रेगन ६८० ६ एनएम प्रोसेसर मार्फत वाइ ५५ ले शक्तिशाली प्रदर्शन सुनिश्चित गर्दछ । यस प्रोसेसरको साथ, गेमिङ, स्ट्रिमिङ वा काम लगायत सबै कार्यहरू सहज, थप सुव्यवस्थित र छिटो हुन्छ । र, बहु–कार्यहरू गर्न पनि सजिलो बनाउँछ । यसबाहेक, उपकरणमा एक्सटेन्डेड र्‍याम २.० छ जसले सफ्टवेयरको स्टार्ट–अप गति सुधार गर्दछ र एकै समयमा धेरै अनुप्रयोगहरू चलाउन समर्थन गर्दछ । साथै, यसलाई उपयुक्त बनाउन स्मार्टफोनमा भएको ८जीबी र्‍यामलाई अझ ४जीबी सम्म थप्न सकिन्छ । यसको साथै भिभोले इन–डिस्प्ले फिंगरप्रिन्ट स्क्यानर प्रयोग गरेको छ । यो इन–डिस्प्ले फिंगरप्रिन्ट स्क्यानरले समग्र एपिरियन्सलाई लाई बढाउँछ र उत्कृष्ट डिजाइन प्रदान गर्दछ ।

उत्कृष्ट तस्वीर
वाइ ५५ मा ५० एमपी रियर क्यामेरा छ जसले भिभोको इमेज टेक्नोलोजीलाई यसको उत्कृष्ट क्यामेरा नवीनताद्वारा कम्प्लिमेन्ट गर्दछ । यस उपकरणमा धेरै क्षमताहरू छन् जसमार्फत ग्राहकहरूले आफ्नो चाहनाअनुसार जुनकुनै बेला उत्कृष्ट फोटो खिच्न सक्छन् । डबल एक्सपोजरबाट तपाईंलाई छुट्टै दृश्यहरु, एक्सपोजरका दुई तहहरू, वा दुईवटा फोटोहरू संयोजन गर्न सक्नुहुन्छ ।

यो एक प्रयोग गर्न सजिलो विशेषता हो जसले तपाइँको कल्पनालाई सार्थक बनाउँछ । अल्ट्रा–स्टेबल भिडियोले वाइ५५ मा ईआईएस मानक स्थिरीकरण एल्गोरिदमसँग जाइरोस्कोप संयोजन गर्दछ र परिणामस्वरूप स्थिर र स्पष्ट छविहरू दिन्छ । वाइ५५ मा १६एमपी फ्रन्ट क्यामेरा छ जसले सेल्फी अनुभवलाई एकदमै नयाँ बनाउँछ । सुपर नाइट मोड र औरा स्क्रिन लाइट जस्ता सुविधाहरूले प्रयोगकर्ताको अनुहारलाई उज्यालो बनाएर मधुरो प्रकाश अवस्थामा सेल्फ–पोट्र्रेटहरूलाई धेरै सुधार गर्न प्रस्ताव गर्दछ र अतुलनीय अनुभव प्रदान गर्दछ । यसकारण भिभो वाइ५५ ले उद्योगमा एक उच्चस्तरीय स्मार्टफोन क्यामेराको अहोदा हासिल गरेको छ । समग्रमा भन्नुपर्दा वाइ५५ यस्तो स्मार्टफोन हो जसमा उत्कृष्ट विशेषताहरू छन् । त्यसैले वाइ५५ वर्षौंदेखि वाइ सिरिजका स्मार्टफोनहरूप्रति फ्यानहरूले देखाएको स्नेहको हकदार छ । यो नवीनतम स्मार्टफोनले निस्सन्देहरूपमा हरेक आवश्यकता पूरा गर्ने स्मार्टफोन खोज्ने प्रयोगकर्ताहरूलाई चकित पार्नेछ । 

एनसेलले अब ९७१ रेन्जको मोबाइल नम्बरहरू उपलब्ध गराउने

एनसेलले अब ९७१ रेन्जको मोबाइल नम्बरहरू उपलब्ध गराउने

बोटले ‘निर्भाना’ सिरिजको साथ नेपालमा प्रिमियम अडियो अनुभव ल्याउँदै

बोटले ‘निर्भाना’ सिरिजको साथ नेपालमा प्रिमियम अडियो अनुभव ल्याउँदै

एलजी नेपालले सुरु गर्‍यो 'इफेक्सनेट इन्टेलिजेन्स' नयाँ युगको सुरुवात

एलजी नेपालले सुरु गर्‍यो 'इफेक्सनेट इन्टेलिजेन्स' नयाँ युगको सुरुवात

एलजी नेपालद्वारा ‘एफेक्सनेट इन्टेलिजेन्स’को प्रदर्शनी, भविष्यको सुरुवात अब नेपालमा

एलजी नेपालद्वारा ‘एफेक्सनेट इन्टेलिजेन्स’को प्रदर्शनी, भविष्यको सुरुवात अब नेपा…

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ‘सिप मेला २०८२’ मा संस्थागत साझेदार

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ‘सिप मेला २०८२’ मा संस्थागत साझेदार

इनड्राइभको 'प्लेटिनम ड्राइभर्स गिभअवे' क्याम्पेन चालकहरुलाई सुनौलो अवसर

इनड्राइभको 'प्लेटिनम ड्राइभर्स गिभअवे' क्याम्पेन चालकहरुलाई सुनौलो अवसर

एससीटी-यूपीआई कार्ड ग्राहकहरूलाई मौलाकाली केवलकारमा १० प्रतिशत छुट

एससीटी-यूपीआई कार्ड ग्राहकहरूलाई मौलाकाली केवलकारमा १० प्रतिशत छुट

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम