जुसमा नशालु पदार्थ मिसाएर लुटपाट गर्ने पक्राउ

काठमाडौँ : जुसमा नशालु पदार्थ मिसाएर लुटपाट गर्ने सिन्धुपाल्चोक, चौताराका अर्जुनबहादुर केसी पक्राउ परेका छन् । ३८ वर्षीय केसी सोमबार काठमाडौँ सुन्धारबाट पक्राउ परेका हुन् ।
उनले विगत दुई वर्षदेखी काठमाडौँ, ललितपुर र भक्तपुरको विभिन्न ठाँउमा मानिसहरूलाई जुसमा नशालु पदार्थ मिसाएर अचेत पारेर धनमाल लुटपाट गर्ने गरेको महानगरीय प्रहरी परीसरका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया