बुधबार ०७ साउन, २०८२
Wednesday, July 23, 2025

चाकुपाट, ललितपुरमा जिडब्लुएम–नेपालको बिक्री पछिको विश्वस्तरीय सेवा

काठमाडौँ– जिडब्लुएम–नेपालले आफ्नो विश्व स्तरीय जि.डब्लु.एम बिक्री पछिका सुविधा सहितको सेवा चाकु पाट ललितपुरमा सञ्चालन गर्ने घोषणा गरेको छ । कम्पनीका अनुसार, विक्री पछिको यो नयाँ सुविधा जि.डब्लु एमको विश्वस्तरीय सुविधाहरु मापदण्ड सहित निर्माण गरिएको हो । बिक्री पछिको सुविधा सम्पन्न यस सर्भिस सेन्टरले १५ हजार वर्ग फिट क्षेत्र ओगटेको छ । यसमा प्रति महिना ६ हजार सवारी साधनहरुको द्रुत सेवा प्रदान गर्ने क्षमताको साथ ६ कक्षहरु रहेका छन् । जि.डब्लु.एमका ग्राहकहरुलाई उत्कृष्ट सेवा अनुभव प्रदान गर्नको लागि यो सुविधा हाइ–टेक उपकरण र राम्रो प्रशिक्षित प्राविधिकहरूले सुसज्जित छ । सुविधायुक्त एक बलियो असली मौज्दात कायम गरी स्पेयर पार्टसको सुपथ मूल्यमा उपलब्ध गराइएको छ । 

कुराकानीको क्रममा जिडब्लुएम नेपालका उपाध्यक्ष  रुपेश शर्मा भट्टले भने 'तपाईंहरुको गाडीको जिम्मा सुरक्षित हातमा दिनु भएको छ जसको हाम्रा प्रशिक्षित प्राविधिकहरू अत्याधुनिक सुविधाहरु सेवा केन्द्र र विशिष्ट ग्राहक सेवा मार्फत सेवा प्रदान गर्नेछौँ । हामीले यस सेवा मार्फत तपाईको गाडीको हेरचाह मात्र नभई गाडीको तपाईको स्वामित्व अवधिभर हेरचाह गर्ने सुनिश्चितता व्यक्त गर्दछौँ । ' उनले भने 'तपाईको गाडी हाम्रा प्रशिक्षित प्राविधिकहरू, अत्याधुनिक सुविधा र विशिष्ट ग्राहक सेवाका साथ सुरक्षित हातमा छ । यो सेवा तपाईको गाडीको हेरचाह गर्नु भन्दा बढी हो, तपाईलाई यो सुनिश्चित गर्दछौँ की आफ्नै स्वामित्व अनुभवमा हेरचाह पाउनुहुने छ ।'

जिडब्लुएम सर्भिसका उप महाप्रबन्धक अजित पटेलले भने, 'हामीसँग जिडब्लुएमको सबै जिडब्लुएम दायराका सवारी साधनहरु ह्यान्डल गर्न सक्षम जि.डब्लु. एमको विश्वस्तरीय सुविधा छ । हामी नवीनतम डाइग्नोस्टिक उपकरण असली पाट्र्सहरु प्रयोग गर्दैछौँ ताकी तपाईको गाडीले उत्कृष्ट सेवा प्राप्त गरोस्  र यो जसरी चल्नुपर्ने हो त्यस्तै वास्तविक अवस्थामा चलोस् । हामी व्यक्तिगत कृत सेवा अनुभव प्रदान गर्दछौँ । '

विराटनगर किङ्सद्वारा भी–चित्रलाई आधिकारिक मार्केटिङ एजेन्सीको रूपमा नियुक्त

विराटनगर किङ्सद्वारा भी–चित्रलाई आधिकारिक मार्केटिङ एजेन्सीको रूपमा नियुक्त

दराजद्वारा सगरमाथा जत्तिकै उच्च बचत प्रदान गर्ने 'महाबचत बजार' सेलको घोषणा

दराजद्वारा सगरमाथा जत्तिकै उच्च बचत प्रदान गर्ने 'महाबचत बजार' सेलको घोषणा

मंगलम इन्डष्ट्रिजलाई अवसर इक्वीटी डाइभर्सिफाइड फण्डको रणनीतिक लगानी

मंगलम इन्डष्ट्रिजलाई अवसर इक्वीटी डाइभर्सिफाइड फण्डको रणनीतिक लगानी

रिलायन्स र चौधरी ग्रुपको सहकार्यमा नेपालमा  क्याम्पा कोला उत्पादन

रिलायन्स र चौधरी ग्रुपको सहकार्यमा नेपालमा  क्याम्पा कोला उत्पादन

इनड्राइभले काठमाडौँमा ‘ड्राइभर्स मिट एण्ड ग्रिट‘ आयोजना गर्यो

इनड्राइभले काठमाडौँमा ‘ड्राइभर्स मिट एण्ड ग्रिट‘ आयोजना गर्यो

डीएस ग्रुपको क्याच मसला अब नेपाली बजारमा, स्थानीय भान्सामा विश्वसनीय स्वादको प्रवेश

डीएस ग्रुपको क्याच मसला अब नेपाली बजारमा, स्थानीय भान्सामा विश्वसनीय स्वादको प्…

बाल स्वास्थ्यका लागि साझेदारी गर्दै पठाओ नेपालको आर्थिक सहयोग

बाल स्वास्थ्यका लागि साझेदारी गर्दै पठाओ नेपालको आर्थिक सहयोग

बोश नेपालले ल्यायो डिजिटल लोयल्टी कार्यक्रम ‘हाम्रो बोश’, मेकानिकलाई फाइदै फाइदा

बोश नेपालले ल्यायो डिजिटल लोयल्टी कार्यक्रम ‘हाम्रो बोश’, मेकानिकलाई फाइदै फा…