शाओमी नेपालले ल्यायो मनसुन अफर

काठमाडौँ- ग्लोबल टेक्नोलोजी लिडर शाओमीले रेडमी नोट ११ सिरिज अन्तर्गत रेडमी नोट ११, रेडमी नोट ११ प्रो र रेडमी नोट ११ प्रो छन् को कुनै पनि भेरिएन्ट र शाओमी १२ सिरिज अन्तर्गत शाओमी १२ र शाओमी १२ एक्स ८ जीबी÷२५६ जीबी खरिद गर्ने उपभोक्ताहरूलाई लक्षित गरेर अमेजिंग मनसुन अफर सार्वजनिक गरेको छ । यो अफर अन्तर्गत उक्त मोडलका फोनहरू किन्न चाहने उपभोक्ताहरूले रेडमी इयरफोन र मी नेक्ब्यान्ड ब्लुटुथ प्रो को खरिदमा आकर्षक छुट पाउन सक्नेछन् ।
यस अफर अन्तर्गत शाओमीले रेडमी नोट ११, रेडमी नोट ११ प्रो र रेडमी नोट ११ प्रो छन् को कुनै पनि भेरिएन्ट खरिद गर्ने उपभोक्ताहरूको लागि मात्र १९९ रूपैयाँमा रेडमी इयरफोन किन्न सक्ने व्यवस्था गरेको छ । त्यस्तै ८जीबी/२५६जीबी को शाओमी १२ र शाओमी १२ एक्सको खरिदमा उपभोक्ताहरूले मी नेकब्यान्ड ब्लुटुथ प्रो मात्र १४९९ रूपैयाँमा पाउन सक्नेछन् ।
मोडल |
भेरिएन्ट |
बन्डल |
मूल्य |
छुटपछिको मूल्य |
रेडमी नोट ११ |
सबै |
रेडमी इयरफोन |
८९९ |
१९९ |
रेडमी नोट ११ प्रो |
सबै |
रेडमी इयरफोन |
८९९ |
१९९ |
रेडमी नोट ११ प्रो फाइभ जी |
सबै |
रेडमी इयरफोन |
८९९ |
१९९ |
शाओमी १२/१२ एक्स |
८ जीबी/२५६ जीबी |
मी नेकब्यान्ड ब्लुटुथ प्रो |
४०९९ |
१४९९ |

एनसेलले अब ९७१ रेन्जको मोबाइल नम्बरहरू उपलब्ध गराउने

बोटले ‘निर्भाना’ सिरिजको साथ नेपालमा प्रिमियम अडियो अनुभव ल्याउँदै

एलजी नेपालले सुरु गर्यो 'इफेक्सनेट इन्टेलिजेन्स' नयाँ युगको सुरुवात

एलजी नेपालद्वारा ‘एफेक्सनेट इन्टेलिजेन्स’को प्रदर्शनी, भविष्यको सुरुवात अब नेपा…
_ILhKYfm3Q5_vdx5qewnnnkaufdezwfcyusym2ocfuxqoberjtgpbn4zh7tf6mfjzwcsphhl_mLUdsvgbGM_cmf8psktdve55iarbgwx1ia7pmr72uhjwcmerz1x6ppi81gtddwvljlawrdz.jpg)
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ‘सिप मेला २०८२’ मा संस्थागत साझेदार

इनड्राइभको 'प्लेटिनम ड्राइभर्स गिभअवे' क्याम्पेन चालकहरुलाई सुनौलो अवसर

एससीटी-यूपीआई कार्ड ग्राहकहरूलाई मौलाकाली केवलकारमा १० प्रतिशत छुट

प्रतिक्रिया