उकालो लाग्दै कोभिडका बिरामी, थप २ सय ६ जनामा संक्रमण

काठमाडौँ - नेपालमा थप २ सय ६ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । देशभर गरिएको २ हजार ८२ पिसिआर परिक्षणका क्रममा १ सय ७७ जना र १ हजार ९३ एन्टिजेन परिक्षणका क्रममा २९ जनामा कोभिड संक्रमण पुष्टि भएको हो ।
कोभिडका कारण बुधबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप ४५ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार ८ सय १० जना निको भएका छन् ।
हाल नेपालमा १ हजार ५ सक्रिय संक्रमित आइसोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया