स्कटल्यान्डलाई हराउँदै नेपाल विजयी

काठमाडौँ - नेपालले स्कटल्यान्डविरुद्ध पाँच विकेटको जित निकालेको छ ।
आज राति स्कटल्यान्डमा भएको खेलमा नेपालले जितका लागि १४५ रनको लक्ष पाएको थियो ।
निर्धारित लक्ष्य पछ्याएको नेपालले २५ ओभर एक बलमा १४६ रन बनायो । नेपालले १४९ बल बाँकी छँदै लक्ष्य भेटाएको हो ।
त्यसअघि स्कटल्यान्डले ४२.४ ओभरमा सबै विकेट गुमाएर १४४ रन बनाएको थियो ।

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_scDERvAfr5_syyipfcr9ajiicf1sw6ephfrrykwtj6diu7rrk2lft1bxdrioi93xsbuxqhm.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

प्रतिक्रिया