प्रदेश २ मा देउवा नै कांग्रेस सिध्याउन लागेको आरोप

काठमाडौँ - कांग्रेस केन्द्रीय सदस्य मिनाक्षी झाले प्रदेश २ मा कांग्रेस सिध्याउन लागेको आरोप पनि लागेको छ । केन्द्रीय सदस्य मीनाक्षी झाले सभापति शेरबहादुर देउवाले नै कांग्रेस सिध्याउन लागेको आरोप लगाइन् ।
`हाम्रो प्रतिष्पर्धा गर्ने पार्टीलाई टिकट दिएर कांग्रेस सिध्याउन खोजेको हो ?` उनको प्रश्न थियो, `तराईमा कांग्रेस चाहिँदैन सभापतिज्यू ? किन महत्त्व बोकेको जनकपूरमा हामीलाई टिकट दिइएन । जसपालगायत क्षेत्रीय पार्टीहरुसँग भिड्नु छ कांग्रेस बनाउन हो कि सिध्याउन ? हामी लगातार बनाउन लागेका छौं पार्टीको मूल नेतृत्त्व सिध्याउन ।`

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया