४ लाख घूस लिने वडा सचिवविरुद्ध मुद्दा

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिका वडा नं. ३० का वडा सचिव भरतकुमार पोखरेलविरुद्ध मुद्दा दायर गरेको छ ।
उनले निर्माण कार्य सकिएपछि बिल भुक्तानी दिएवापत सेवाग्राहीसँग घूस लिएका थिए । चार लाख घूस लिएको पूष्टि भएपछि आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अग्नी सापकोटाको मुद्दामा सर्वोच्चको एकपटक तीनवटा आदेश

यातायात क्षेत्रमा हडताल नगर्न सर्वोच्चको अन्तरिम आदेश

एक करोड बढी राजस्व छलीको आरोपमा मुद्दा दायर

आफताब आलमले पाए सफाइ

तीनकुनै प्रकरण : १०८ जनालाई मुद्दा चलाउनुपर्ने रायसहित प्रहरीले बुझायो प्रतिव…

बाँके मालपोतका खरिदारसहित तीन जना घुससहित पक्राउ

रबि र छबिको बहस सकियो, अब केही बेरमा आदेश आउँदै

प्रतिक्रिया