मोबाइलले खिच्दै स्टिभन स्पिलवर्गको म्युजिक भिडियोमा डेब्यू

लसएन्जल्स-५० वर्षभन्दा ज्यादा लामो निर्देशन करिअर भएका स्टिभन स्पिलवर्गले पहिलो पल्ट म्युजिक भिडियो निर्देशन गरेका छन् । तर प्रयोगधर्मी निर्देशक स्पिलवर्गले म्युजिक भिडियोमा पनि प्रयोग छाडेनन् । उनले निर्देशन गरेको पहिलो म्युजिक भिडियो उनले मोबाइल फोनले खिचेका छन् ।
स्पिलवर्गले मार्कस ममफोर्डको सोलो गीत ‘क्यानिबल’का लागि यो जिम्मेवारी लिएका हुन् । स्पिलवर्गको गीतमा थुप्रै सेलिब्रटीले काम गरेका छन् । मार्कसले इन्स्टामा हालेको फोटोमा केट क्यापसले डली तानिरहेकी छिन् । गीतमा उनले निर्माता र कला निर्देशकको जिम्मेवारी निर्वाह गरिरहेको खबर छ । त्योबाहेक अभिनेत्री क्यारी मलिगनले कस्ट्युम र साउन्डको विभाग सम्हालेकी छिन् ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया