गण्डकी सरकारका दुई मन्त्रीले आज राजीनामा दिँदै

पोखरा : गण्डकी सरकारमा सहभागी नेकपा माओवादी केन्द्रका दुई जना मन्त्रीले आज राजीनामा दिने भएका छन् । आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान र कृषिमन्त्री लेखबहादुर थापाले राजीनामा दिने तयारी गरेका हुन् ।
आज बस्ने प्रदेश सभाको बैठकमा सम्बोधन गरेर दुवै मन्त्रीले राजीनामा दिने तयारी गरेको माओवादी केन्द्रका एक नेताले बताए । उनकाअनुसार संसद बैठकपछि पत्रकार सम्मेलन गरेर यसबारे जानकारी दिने मन्त्रीद्वयको तयारी छ । प्रदेश सभाको बैठक दिउँसो १ बजे बस्दैछ ।

डाडागाउँमा ‘एक घर, एक धारा’
च्याङग्राका भुवाको बजार सुनिश्चित

बागलुङकोे बुर्तिबाङ र कुश्मिसेरामा फोहर व्यवस्थापनमा समस्या

स्याङ्जाका किसानले बेचे ९० लाखको धानको बीउ

मध्यपहाडी लोकमार्गको मोदीखोलामा पुल निर्माण सुरु

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

संसारकोट दरबारको पुनःनिर्माण गरिँदै
_KVBV1sF2Md_o2gfe6lplzd30zqacwzhm4w4q0enajmx7mx0wbzcjcpqijxd7o2wxdtdslss_AGlndz1MJ4_7bppovqpbqjbooava6z9qyzbdfk9d72xje9o7tdcfjjksin9xh9bocfqgh0a.jpg)
प्रतिक्रिया