गण्डकी सरकारबाट बाहिरियो माओवादी केन्द्र, राजीनामा बुझाएर फर्किए दुई मन्त्री

पोखरा : गण्डकी सरकारमा सहभागी माओवादी केन्द्रका दुई जना मन्त्रीले राजीनामा दिएका छन् । आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान र कृषिमन्त्री लेखबहादुर थापाले राजीनामा बुधबार मुख्यमन्त्री पृथ्वीशुब्बा गुरुङ समक्ष राजीनामा दिएका हुन् ।
मन्त्रीबाट राजीनामा दिए पनि सरकारलाई दिएको समर्थन कायमै रहने संसदीय दलका नेता समेत रहेका चुमानले बताए । मुख्यमन्त्रीलाई राजीनामा पत्र बुझाउँदै चुमनले सँगै काम गर्ने रहर हुँदाहुँदै पनि पार्टीको निर्णयअनुसार बाहिरिनु परेको बताएका थिए । 'सहकार्य गर्ने मन थियो । तर, माथिबाटै निर्णय आइसकेपछि बस्न सकेनौं,' राजीनामा पत्र बुझाउँदै उनले मुख्मन्त्रीसँग भने, केन्द्रकै आदेश मान्ने अवस्था आयो । आगामी दिनमा फेरि सँगै काम गर्ने वातावरण बनोस् ।'

डाडागाउँमा ‘एक घर, एक धारा’
च्याङग्राका भुवाको बजार सुनिश्चित

बागलुङकोे बुर्तिबाङ र कुश्मिसेरामा फोहर व्यवस्थापनमा समस्या

स्याङ्जाका किसानले बेचे ९० लाखको धानको बीउ

मध्यपहाडी लोकमार्गको मोदीखोलामा पुल निर्माण सुरु

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

संसारकोट दरबारको पुनःनिर्माण गरिँदै
_KVBV1sF2Md_o2gfe6lplzd30zqacwzhm4w4q0enajmx7mx0wbzcjcpqijxd7o2wxdtdslss_AGlndz1MJ4_7bppovqpbqjbooava6z9qyzbdfk9d72xje9o7tdcfjjksin9xh9bocfqgh0a.jpg)
प्रतिक्रिया