ललितपुर महानगरले भन्योः तत्काल घर नम्बर प्लेटको एक हजार लिन्नौँ

काठमाडौँ- ललितपुर महानगरपालिकाले घर नम्बर प्लेट बापतको एक हजार रुपैयाँ तत्काल नलिने भएको छ । महानगरपालिकाले केही दिन अघि सम्पत्ति करसँगै घर नम्बर प्लेटको रकम बुझाउनु पर्ने गरी सूचना जारी गरेको थियो ।
सम्पत्ति करसँगै घर नम्बर प्लेटको रकम बुझाउनु पर्ने प्रावधान पुनरावलोकन गर्नुपर्ने भएकाले तत्कालको लागि स्थगित गरिएको महानगरले जनाएको छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया