श्रीलंकन पुलिसमाथि आर्मीको रवाफिलो जित

काठमाडौँ : एएफसी कप २०२१ को प्रारम्भिक छनौटमा त्रिभुवन आर्मी क्लबले श्रीलंकाको श्रीलंका पुलिस एससीलाई ५-१ ले पराजित गरेको छ । दशरथ रंगशालामा बुधबार सम्पन्न खेलमा विजय बन्दा आर्मी एसियाली क्लब फुटबलको दोस्रो श्रेणीको मानिने प्रतियोगिता छनौटको दोस्रो चरण प्रवेश गरेको छ ।
आर्मीले अब भारतीय टिम बेंगलुरु एफसीको सामना गर्नेछ ।
एक गोलले पछि परेको अवस्थालाई उल्टाउँदै जित हासिल गर्ने क्रममा आर्मीका लागि नवयुग श्रेष्ठले दुई गोल गरे भने सन्तोष तामाङ, टंक बस्नेत र सुदिल राईले एक-एक गोल गरे । श्रीलंका पुलिसका लागि इभान्स असान्टेले एक गोल गरे ।

मीनाको ह्याट्रिकमा श्रीलङ्काविरुद्ध नेपालको शानदार जित

चीन सरकारद्वारा राखेपलाई विभिन्न सामग्री सहयोग

डेभिस कप छनोट पारदर्शी छ : नेपाल टेनिस संघ

राजेन्द्र केसी स्मृति हिमालयन ब्लिट्ज चेस शनिबार

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

प्रतिक्रिया