आजदेखि आइपीएल, मुम्बई र बेंग्लोर भिड्दै
काठमाडौँ : आजदेखि इण्डियन प्रिमियर लिग आइपीएल क्रिकेट सुरु हुँदैछ । पहिलो खेलमा साबिक विजेता मुम्बई इण्डियन्स र रोयल चेलेन्जेर्स बेंग्लोर भिड्दैछन् । खेल चेन्नेईमा राती पौने ८ बजेपछि सुरु हुनेछ ।
गएको वर्ष बेंग्लोर प्लेअफ पुगेर पनि फाइनल पुग्न सकेको थिएन् । रोहित शर्माको कप्तानीमा रहेको मुम्बई र विराट कोहलीको कप्तानीमा रहेको बेंग्लोर उत्कृष्ट खेलाडीहरु भएका टिम मानिन्छ ।
साविक विजेता समेत रहेको मुम्बईले अहिलेसम्म चार पटक आइपीएल जित्दा बेंग्लोर भने तीन पटक फाइनल पुगेपनि उपाधिविहिन छ ।
आइपीएल क्रिकेट* सच्याइएको छ ।

मीनाको ह्याट्रिकमा श्रीलङ्काविरुद्ध नेपालको शानदार जित

चीन सरकारद्वारा राखेपलाई विभिन्न सामग्री सहयोग

डेभिस कप छनोट पारदर्शी छ : नेपाल टेनिस संघ

राजेन्द्र केसी स्मृति हिमालयन ब्लिट्ज चेस शनिबार

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

प्रतिक्रिया