प्यारासुट नेचुरल स्याम्पुको 'संगीको साथ साउन' योजना

काठमाडौंँ- प्यारासुट नेचुरल स्याम्पुले नेपाली महिलाहरूलाई लक्षित गरी “संगीको साथ साउन” नामक एक महिने क्याम्पेन शुरु गरेको छ । उक्त क्याम्पेन मार्फत, ब्राण्डले बृहत सेवाग्राहीहरूसँगको आफ्नो सम्बन्धलाई अझ प्रगाढ बनाउने उद्धेश्य लिएको छ ।
“संगीको साथ साउन” विशेषगरी प्रकृति, हेना, हरियो पहिरन जस्ता साउने संक्रान्तिका विषयवस्तुहरूमा आधारित महिलाहरूमा केन्द्रित अभियान रहेको कम्पनीले जनाएको छ ।
प्यारासुट स्याम्पु प्राकृतिक विशेषताहरूले गर्दा कुनै पनि विशेष अवसरमा आफ्ना महिला साथीहरूलाई दिनका लागि उचित उपहार बन्न सक्छ भन्ने कुरालाई यो अभियानले अझ प्रस्ट्याएको छ । क्याम्पेनमा आकर्षणका थप पाटोहरू थप्न, ब्राण्डले प्रत्येक सोमबार रोचक इन्गेजमेन्ट पोस्टहरूको पनि आयोजना गर्नेछ, जसमा दर्शकहरूलाई आकर्षक उपहार र गिभअवेहरू दिइने कम्पनीले जनाएको छ ।
प्यारासुट नेचुरलले अभियान भरिनै यस प्रकारको रमाइलो गतिविधिहरू आयोजना गरिरहनेछ । यसका साथै, प्यारासुटले सोसीयल मिडिया इन्फ्लुयेन्सरहरूसँग उपहार अभियानका लागि पनि सहकार्य गर्नेछ, जसमा टिकटक इन्फ्लुयेन्सरहरूले ब्राण्डको बारेमा भिडियोहरू पोस्ट गर्नेछ र आफ्ना फ्लोअरहरूलाई उपहार दिनेछ ।

दराज नेपालद्वारा नयाँ अप्सन ‘च्वाइस’ सार्वजनिक गर्ने तयारी
_m5brk45wDd_tfrh4cuznqd3gnmwqer0yqykljytpc6p0rlom79zez0u1lljarfiuust7veg_HFHjRI6X71_8owebn6spp262ytqgi4cwtou3bfiyiqiwacaye9h3vqjcln5hnt4tfsw4fhz.jpeg)
एनसेल एप प्रयोग गरी रिचार्ज गर्दा ग्राहकलाई बोनस डेटा

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा वादी सरोकार मञ्च नेपाललाई खाद्यान्न सामग्री सहयोग

दराजद्वारा फ्युचर लिडर्स प्रोग्राम २०२५ को आवेदन खुल्ला, दक्षिण एशियाका उत्कृष्ट …
पठाओ एपमा थपियो रेन्टल सेवाः कार, एसयूभी, माइक्रो र मिनीबसदेखि ठूला बससम्म …

नयाँ वर्षमा पठाओको ‘पार्सल डेलिभरी महोत्सव’

एनसेल एनएसएलः ललितपुर सिटी एफसीको ‘पावर्ड बाई’ पार्टनरमा एनसेल

प्रतिक्रिया