शनिबार २१ असार, २०८२
Saturday, July 05, 2025

'सुरक्षाकर्मी नरहे देश रहन्‍न' [फाेटाे फिचर]

काठमाडाैं- द्वन्द्वपीडित सुरक्षाकर्मी परिवार संघले शुक्रबार न्याय माग्दै नयाँ बानेश्वरमा प्रदर्शन गरेकाे छ । प्रदर्शनमा उनीहरुले देश बचाउने सुरक्षाकर्मीलाई न्याय दे जस्ता प्लेकार्डहरु बाेकेका थिए ।